गृह · शब्दकोश
१. गाईवस्तु बाँध्ने, चुच्चो परेको काठको लौरो; खाँबो।
२. गोठ।
१. लुगाहरू झुन्ड्याउन भित्तामा ठोकिने सानो चेप्टो फल्याक।
२. सानो किलो; किलो।
माला बनाउन सिक्कामा जोडिएको मुन्द्री।
गाउँ; बस्ती।
⟵ फेरि सूचीमा जानुहोस्