गृह · शब्दकोश
धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने, टुप्पो तिखो र दुवैतिर धार भएको प्राचीन हतियार; वाण; शर; काँड।
⟵ फेरि सूचीमा जानुहोस्