विधि
[ना.]
२. आदेश; आज्ञा; निषेधको उल्टो रूप।
५. काम गर्ने तरिका; प्रणाली; रीति; ढङ्ग; शैली।
६. चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
७. धर्मशास्त्र वा प्रामाणिक ग्रन्थहरूमा बताइएको शास्त्रीय नियम।
२. आदेश; आज्ञा; निषेधको उल्टो रूप।
५. काम गर्ने तरिका; प्रणाली; रीति; ढङ्ग; शैली।
६. चाँजोपाँचो; व्यवस्था; प्रबन्ध।
७. धर्मशास्त्र वा प्रामाणिक ग्रन्थहरूमा बताइएको शास्त्रीय नियम।