गृह · शब्दकोश

प्रणाली

[ना.]

१. कुनै काम गर्ने विधि; पद्धति; रीति; तरिका।

२. ठुलठुला दुई जलमार्गलाई जोड्ने सानो जलस्रोत।

३. परम्परा; प्रथा।

⟵ फेरि सूचीमा जानुहोस्