गृह · शब्दकोश

धर्मशास्त्र

[ना.]

पवित्र एवं आदर्श समाजको सिर्जनाका निम्ति ठुलठुला महात्माहरूद्वारा प्रतिपादित धर्मका विधिविधानहरूको व्याख्या वा विवेचना गरिएको ग्रन्थ।

⟵ फेरि सूचीमा जानुहोस्