गृह · शब्दकोश
१. खास किसिमको अभिव्यक्ति वा प्रस्तुति।
२. विशेष किसिमले कुनै काम गर्ने प्रणाली, सिप वा पद्धति; काम गराइको ढङ्ग; परिपाटी।
३. साहित्यिक रचनामा लेखकका व्यक्तित्वगत विशेषताको छाप दिने वा विषयअनुकूल भाव अभिव्यक्त हुने खास ढाँचा।
४. सिद्धान्तजस्तै भएर आएको रीति वा चलन।
⟵ फेरि सूचीमा जानुहोस्