गृह · शब्दकोश

लिखत

[ना.]

१. अक्षर, अङ्क, चिह्न आदिद्वारा अभिलेख गरिएका र मुद्दामा प्रमाणका रूपमा पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र।

२. कानुनी दृष्टिबाट पैसाको लेनदेन, जग्गाको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत (तमसुक, राजीनामा, बकसपत्र आदि)।

३. दुई पक्षका बिचमा कुनै कामबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र।

⟵ फेरि सूचीमा जानुहोस्