गृह · शब्दकोश
१. कमाइ लगाउने गरिएको जमिन; खेतीबारी; खेतीपाती।
२. कसैको हक भोगमा रहेको जग्गा र त्यसमा रहेको पर्खाल, घर, रुख र जडान भएको अन्य जुनसुकै वस्तु।
३. खाली ठाउँ; स्थान।
४. जमिन; भुईँ।
⟵ फेरि सूचीमा जानुहोस्