गृह · शब्दकोश

राजीनामा

[ना.]

१. आफ्नो हकमा रहेको घरजग्गा आदि बिक्री गरेर खुसीसाथ छोड्ने काम वा सो छोड्दा नियमअनुसार लेखिने कागत।

२. कुनै पनि कर्मचारी वा सङ्घसंस्थाका सदस्यहरूले अशक्तता वा परिस्थिति देखाई आफू रहेको पद, अधिकार आदि छोड्ने काम; त्यसरी छोड्दा सम्बन्धित अड्डामा प्रस्तुत गर्ने त्यागपत्र; इस्तिफा।

⟵ फेरि सूचीमा जानुहोस्