१. कुनै काम, सम्झौता वा सन्धि गर्दा परस्परमा पालन गर्नुपर्ने तोकिएको कुरा; प्रतिज्ञा; कबुल।
२. हारजित हुने कुरामा बाजी थाप्ने काम; बाजी; होड।