गृह · शब्दकोश

सम्झौता

[ना.]

१. विभिन्न व्यक्ति, समूह वा देशका बिचमा कुनै कुराको सम्बन्धमा हुने सन्धि।

२. विरोधी विचार भएका व्यक्ति, समूह, देश आदिका बिचमा हुने मिलाप; सन्धि।

⟵ फेरि सूचीमा जानुहोस्