अभिलेख

[ना.]

१. कुनै विषयको प्रामाणिक लेख वा रिकर्ड; त्यस्तो लेखोट

२. सुन; तामाका पाता वा ढुङ्गा आदिमा कुनै महत्त्वको विषय लेखिएको वा कपिएको लेख; महत्त्वका सामग्री भएको प्राचीन लेख