गृह · शब्दकोश

कारोबार

[ना.]

१. उद्योगधन्दा; इलम; व्यवसाय।

२. कुनै वस्तु लिनेदिने काम; लेनदेन; सरसापट; ऐँचोपैँचो।

३. कुनै सामान बिक्री गरी जीविका चलाउने काम; व्यापार।

⟵ फेरि सूचीमा जानुहोस्