गृह · शब्दकोश

तमसुक

[ना.]

ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणका रूपमा लेख्ने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत।

⟵ फेरि सूचीमा जानुहोस्