आयोग
[ना.]
१. निश्चित कार्यका निम्ति संवैधानिक व्यवस्थाअनुसार गठित संस्था वा निकाय (निर्वाचन आयोग, लोकसेवा आयोग इ.)।
२. सरकारी र अर्धसरकारी विशेष कामका लागि स्थायी वा अस्थायी रूपमा खडा गरिएका एक वा अनेक व्यक्तिको समिति (महिला आयोग, भाषा आयोग, छानबिन आयोग इ.)।