गृह · शब्दकोश

जुध्नु

[अक्रि.]

१. जीवजन्तुहरू सिङ, चुच्चो आदिले घोच्ने, ठुङ्ने, ठेल्ने आदि गरी भिड्नु।

२. दुई वा दुई समूहका व्यक्तिका बिच परस्पर लडाइँ हुनु।

३. मोटर आदि परस्परमा ठक्कर खानु।

⟵ फेरि सूचीमा जानुहोस्