गृह · शब्दकोश

सामेल

[वि.]

१. भेला।

२. विशेष उर्दीबमोजिम तोकिएका ठाउँमा उपस्थित हुने काम; हाजिरी।

३. एकत्रित; उपस्थित; हाजिर।

⟵ फेरि सूचीमा जानुहोस्