गृह · शब्दकोश

प्रतिस्पर्धा

[ना.]

१. अभिमान; सेखी; फुइँ।

२. केही कुरामा आफू उत्तम हुन वा आफूले जित्न गरिएको उछिनपाछिन; प्रतियोगिता; होडबाजी।

⟵ फेरि सूचीमा जानुहोस्