गृह · शब्दकोश

गिर्नु

[सक्रि.]

१. आर्थिक स्थिति वा प्रतिष्ठाका दृष्टिले खस्कनु; पतन हुनु।

२. तलतिर जानु; झर्नु; खस्नु।

३. रुख, भिर, पहराबाट लड्नु; खुरमुरिनु; लोट्नु।

⟵ फेरि सूचीमा जानुहोस्