गृह · शब्दकोश
१. उक्त प्रकारका मुख्य ग्रन्थका आधारमा अठारको सङ्ख्यासूचक शब्द।
२. ऋषिमुनिद्वारा रचित धर्म, दर्शन, आचार, व्यवहार, शासन, नीति आदिसित सम्बन्धित धर्मशास्त्र।
३. बिर्सिएको वा पुरानो कुरा सम्झना गराउँदा हुने एक सञ्चारी भाव (साहित्य)।
४. स्मरण; सम्झना; हेक्का।
⟵ फेरि सूचीमा जानुहोस्