गृह · शब्दकोश

अनुराग

[ना.]

१. कसैप्रति वा कुनै कुराप्रति मनमा अनुभव हुने आकर्षण; आसक्तिको भाव।

२. कुनै वस्तु वा व्यक्तितर्फ मनको प्रवृत्ति वा झुकाउ; त्यसरी मन तानिएको स्थिति।

३. शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बिच मानसिक स्तरमा अनुभव हुने प्रीतिको भाव; अनुरक्ति;; प्रेम; प्रणय।

⟵ फेरि सूचीमा जानुहोस्