गृह · शब्दकोश

पुट

[ना.]

१. आड; भर; समर्थन; पुष्टि।

२. एउटालाई पुष्टि गर्ने अर्को कुरा (तर्क)।

[ना.]

१. अँजुली।

२. आयुर्वेदिक प्रक्रियाअनुसार रसादि औषधी भस्म गर्ने माटाको कचौरा वा हाँडीजस्तो भाँडो।

३. कटौरा वा दुनाका आकारको भाँडो।

४. कोसा।

५. खोल।

६. त्यस्तो भाँडामा राखी औषधी भस्म गराउने काम।

७. दाप।

८. दुनो।

⟵ फेरि सूचीमा जानुहोस्