सुगन्ध

[ना.]

१. मिठो बास्ना; मन पर्ने गन्ध; सुवास; महक

२. सुगन्धी वस्तु; मिठो बास्ना आउने पदार्थ