गृह · शब्दकोश
१. खर्च गरेर बाँकी रहेको शेष वस्तु वा पुँजी।
२. जीवननिर्वाहको वस्तु।
३. तरुल, पिँडालु, सखरखन्ड आदि कन्दको मुख्य बीज; जिली।
४. मूल पुँजी।
५. सट्टा दिने गरी पालिएको वस्तु।
कमजोर; जीर्ण; दुब्लो।
⟵ फेरि सूचीमा जानुहोस्