गृह · शब्दकोश

साउँ

[ना.]

खेतमा धानसँगै हुने धानका पातजस्तै एक प्रकारको घाँस; सामा।

[ना.]

१. उद्योग, व्यापार आदि कामधन्दामा लगाइएको मूलधन; पुँजी; सावाँ।

२. मूल; मुख्य।

३. सकेका वा मागेका बेलामा चुक्ता गर्ने र ब्याज बुझाउने गरी सापटी दिइएको मूलधन।

[ना.]

हे. साँघु।

⟵ फेरि सूचीमा जानुहोस्