सानोतिनो

[वि.]

१. थोरै महत्त्व वा मोलको; कम मूल्यको।

२. फुच्चो; सानो

३. ससानो. साधारण; मामुली