फलफूल
[ना.]
१. फल र फलसमानका वस्तुहरूको
समूह
।
२. फल र
फूल
।
३. फलहरूको
समुदाय
।