नाउ

[ना.]

कपाल, दाह्रीजुँगा खौरने र हातगोडाका नङसमेत काट्ने पेसा भएको एक जात; हजाम; नापित

[ना.]

डुङ्गा

[ना.]

गाडीहरूको पहियाको धुर पस्ने अवयव