गृह · शब्दकोश

डुङ्गा

[ना.]

नदीमा वारपार गर्नका निम्ति काठ खोपेर वा फल्याकहरू गाँसेर बनाइएको, बहना खियाएर चलाइने साधन; नाउ; नौका।

⟵ फेरि सूचीमा जानुहोस्