लङ्गुरबुर्जा

[ना.]

सुरथ, पान, इँट, चिड, ताजलङ्गुरका बुट्टा भएको थर्कीमा चारपाटे तीन ओटा गोटीले खेलिने जुवाजस्तै एक खेल