गृह · शब्दकोश

फुट्नु

[अक्रि.]

१. कुनै सिङ्गो वस्तु टुक्रा पर्नु; टुक्रिनु; टुट्नु।

२. चिरा पर्नु; धाँजा फाट्नु; चर्कनु; चिरिनु।

३. पाकेका खटिरा, घाउ आदिका मुखबाट रगत, पिप आदि निक्लनु।

४. प्वाल पर्नु; छिद्र हुनु।

५. मिलेका वस्तु वा व्यक्तिहरू अलग्गिनु; छुट्टिनु।

६. मेल नहुनु; फाटो पर्नु; छुट्टिनु; फुट हुनु।

⟵ फेरि सूचीमा जानुहोस्