गृह · शब्दकोश
शरीरमा सिर्जना भएर खास प्रकारका सानाठुला नलीमार्फत सारा अङ्गमा चलायमान भएर दौडिने र मुटुमार्फत बेगिलो भइरहने रातो रङको तरल पदार्थ; रक्त; रुधिर।
⟵ फेरि सूचीमा जानुहोस्