गृह · शब्दकोश

फाट्नु

[अक्रि.]

१. अलग हुनु; छुट्टिनु।

२. जमिन, घरको गारो आदि धाँजा पर्नु; चिरा पर्नु।

३. झोल र छोक्रा छुट्टिनु।

४. टुक्रा टुक्रा हुनु; च्याल्थो हुनु।

५. दुई थरीको मत नमिल्नु; राय बाझ्नु।

६. लुगा आदि थोत्रो, पुरानो हुनु; च्यातिनु; धस्कनु; खिइनु।

७. शत्रुता हुनु; अरिष्ट पर्नु।

⟵ फेरि सूचीमा जानुहोस्