गृह · शब्दकोश

निक्लनु

[अक्रि.]

१. अप्ठ्यारो पार गर्नु।

२. उत्पन्न हुनु; पैदा हुनु; उम्रनु।

३. नदेखिएको वा लुकेर बसेको वस्तु बाहिर आउनु; निस्कनु; देखा पर्नु।

४. बन्धनबाट मुक्त हुनु।

५. बसेको देश, ठाउँ, गरेको काम आदिबाट बाहिर हुनु।

⟵ फेरि सूचीमा जानुहोस्