गृह · शब्दकोश

पाके

[ना.]

१. उसिनेर अमिलो वा गुलियो अवस्थामा परिणत गराइएको जाँडको छोक्रा।

२. घाउभित्रको मासु नभेट्ने गरी घोचेर घाउ फुटाउने काम।

३. पाकेको पिलो या कुनै घाउ फुटाउन पोलेर रातो पारिएको धातुको तिखो सुइरो।

⟵ फेरि सूचीमा जानुहोस्