गृह · शब्दकोश

टुट्नु

[अक्रि.]

१. कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु।

२. फुट्नु; अलग्गिनु; छुट्नु।

३. रोकिनु; बन्द हुनु।

४. सम्बन्ध आदिको विच्छेद हुनु।

⟵ फेरि सूचीमा जानुहोस्