गृह · शब्दकोश

चर्कनु

[अक्रि.]

१. घाउ चर्केर दुख्नु; चस्कनु।

२. ठुलो स्वरले बोल्नु; कड्कनु; चड्कनु।

३. प्रचण्ड हुनु; कडा हुनु।

४. फुट्नु; चिरिनु; धाँजा फाट्नु।

⟵ फेरि सूचीमा जानुहोस्