नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
१. काठका चिरा।
२. कुनै चिजवस्तुका टुक्रा, खण्ड, अंश।
३. चिरिएको; फ्याक पारिएको वस्तु; चिरो।