गृह · शब्दकोश

चिरिनु

[सक्रि.]

१. चिरो हुनु; चिरो पर्नु।

२. धाँजो पर्नु; फाट्नु।

३. चिर्ने काम गर्नु।

४. अर्कालाई मन नपर्ने गरी बेसरी खानु; घिच्नु।

५. हे. चिहिरिनु।

⟵ फेरि सूचीमा जानुहोस्