गृह · शब्दकोश

प्रचार

[ना.]

१. कुनै कुरालाई बराबर उपयोग वा व्यवहारमा ल्याउने काम।

२. कुनै वस्तु, घटना वा गतिविधिलाई कुनै उपायले निरन्तर वा व्यापक रूपमा फैलाउने काम

३. खास कुरालाई लोकप्रिय बनाउन गरिने कुनै पनि उपाय।

४. प्रसिद्धि।

५. विचार, सिद्धान्त वा उल्लेखनीय समाचार आदिबारे विज्ञापन, पोस्टर, लेख आदिका माध्यमले सबैलाई जानकारी दिन गरिने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्