गृह · शब्दकोश

पोस्टर

[ना.]

सर्वसाधारणको जानकारीका लागि नारा, माग आदि ठुलठुला अक्षरमा लेखी आवश्यकताअनुसार चित्रसमेत बनाई भित्ता आदिमा टाँसिने पत्र; एक प्रकारको विज्ञापनपत्र; भित्ते प्रचारपत्र।

⟵ फेरि सूचीमा जानुहोस्