जानकारी

[ना.]

१. ज्ञान; थाहा

२. ज्ञानको प्राप्ति; ज्ञानार्जन।

३. थाहा हुनुको स्थिति