गृह · शब्दकोश

विज्ञापन

[ना.]

१. कुनै सेवाप्रवेश, पदपूर्ति आदिका निम्ति आवेदनपत्रको आह्वान गर्न तथा खास गतिविधिको सर्वसाधारणलाई जानकारी दिन प्रचार गरिएको विशेष सूचना।

२. बताउने काम; जनाउ दिने काम।

३. बिक्रीयोग्य मालहरूको प्रचारप्रसारका लागि रेडियो, अखबार आदिबाट गरिने प्रचारप्रसार।

⟵ फेरि सूचीमा जानुहोस्