प्रसिद्धि

[ना.]

राम्रो काम गरेबापत वा राम्रो गुण भएको आधारमा चलेको कसैको राम्रो नाम; कीर्ति; ख्याति; सुयश; यश; नामुदपन।