गृह · शब्दकोश

उपाय

[ना.]

१. अप्ठेरो काम सजिलोसँग गर्ने जुक्ती।

२. सफलताका नजिक पुर्‍याउने मुख्य कुरो; उद्यम; प्रयत्न।

⟵ फेरि सूचीमा जानुहोस्