गृह · शब्दकोश

पुतला

[ना.]

पुरानो वर्ष समाप्तिका बेला मनाइने पर्व; चैत्र तिस गते मनाइने पर्व।

[ना.]

१. आत्मा।

२. घाँस, पराल, कुश आदिबाट बनेको मनुष्यको आकृति।

३. जीवतत्त्व; प्राणतत्त्व; पुत्लो।

४. पञ्चकमा मर्नेका साथमा वा विदेशमा मर्ने व्यक्तिका प्रतीकका रूपमा दाह गरिने कुश आदिबाट बनेको मनुष्याकृति।

५. विरोधका निम्ति कपडा आदिबाट तयार गरिएको कसैको व्यङ्ग्यचित्र; कार्टुन।

⟵ फेरि सूचीमा जानुहोस्