गृह · शब्दकोश
१. एकै प्रकारका पाँच वस्तुको समुदाय।
२. कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक।
३. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक।
४. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र।
५. पाँच अङ्कको।
⟵ फेरि सूचीमा जानुहोस्