गृह · शब्दकोश

तिस

[वि.]

१. बिस र दशको जोड; ३० को अङ्क।

२. बिस र दश जोड्दा हुने सङ्ख्याको; पन्ध्रको दोबर।

[ना.]

१. तिर्खा; प्यास।

२. ३० को अङ्क।

⟵ फेरि सूचीमा जानुहोस्