गृह · शब्दकोश

दाह

[ना.]

१. अर्काको कुनै उन्नति वा सफलताप्रति स्वतः उब्जिने ईर्ष्या; डाहा।

२. पोल्ने वा डढाउने काम; डाम्ने काम।

३. मनमा परेको ताप; जलन; चिन्ता।

४. मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार।

⟵ फेरि सूचीमा जानुहोस्