परम्परागत

[वि.]

१. क्रमैसँग आएको; क्रमागत

२. परम्परादेखि चलिआएको; पहिलेदेखि प्रचलनमा रहेको।